learn English, way to ask how some one is (कसैलाई कस्त्यो छ भनि पुछने तरिका)

0
388
learn English
easy way to learn english

If you want to learn English You have to start with the basic pattern of English phrases. It is very important for an English beginner to remember the real English phrases used in daily conversations.

यदि तपाई अंग्रेजी सिक्न चाहानुहुन्छ भने अंग्रेजी वाक्यांशको आधारभूत ढाँचाबाट सुरु गर्नुपर्दछ । एक अंग्रेजी शुरुवात कर्ताको लागि दैनिक कुराकानीमा प्रयोग हुने वाक्यहरुलाइ सझिनु अनि तेस्को अभ्यास गर्नु जरुरि हुन्छ।

In this course, You will learn 1000 real English phrases commonly used to communicate about our daily lives.

यस कोर्समा तपाईले १००० वास्तविक अग्रेजी वाक्यांशहरू सिक्नुहुनेछ जुन प्राय: हाम्रो दैनिक जीवनको बारेमा कुराकानी गर्न प्रयोग गरिन्छ।

Various Ways to Ask How Someone Is (कसैलाई तपाइलाई कस्त्यो छ भन्ने विभिन्न तरिकाहरु) 


If we meet someone We usually ask “HOW ARE YOU” for the greeting. Greeting someone means you are truly caring about them. It is very important for you to greet people in a way that shows you are genuinely asking about their life.

यदि हामीले कसैलाई भेट्यौं भने हामी अभिवादनको लागि प्रायः “नमस्ते सन्चै हुनुहुन्छ वा हजुरलाई कस्त्यो छ ” भनेर सोध्छौं। कसैलाई अभिवादन गर्नुको मतलब तपाई साँच्चिकै उनीहरूको ख्याल गर्नुहुन्छ। तपाईले व्यक्तिलाई अभिवादन गर्दा सबभन्दा महत्त्वपूर्ण कुरा के छ भने साँचो रूपमा तिनीहरूको जीवनको बारेमा सोधिरहनुभएको जस्त्यो भान पार्नु पर्छ।

There are several ways that you can greet people and use the following phrases in state of “how are you”

त्यहाँ धेरै तरिकाहरू छन् जुनबाट तपाईं मानिसहरूलाई अभिवादन गर्न सक्नु हुन्छ। सबै भन्दा बढी पर्योग हुने How are you हो| यसको सट्टामा निम्न वाक्यांशहरू प्रयोग गर्न सक्नुहुन्छ।

1. How are you? 

हजुरलाई कस्त्यो छ? 

वा आराम हुनुहुन्छ?

2. How’s it going? 

कस्त्यो चलिराखेको छ?

3. How are you doing? 

 के कस्त्यो गरिराखनु भएको छ?

4. How are things? 

सबै कुरा ठिक छन्?

5. How’s life? 

जिन्दगी कस्त्यो चलिराखेको छ?

6. How have you been?

हजुरलाई कस्त्यो छ, वा, हजुर सन्चै हुनुहुन्छ? 

( यो वाक्य तेतिबेला पर्योग गरिन्छ कसैसंग धेरै समय पछि भेट हुन्छ)

7. How’s your family?

तपाइको परिवारमा कस्त्यो छ? वा परिवाका सबै सन्चै छन्?

8. What’s up?

के छ के खबर

 (यो आफु सामानको व्यति संग पर्योग गरिन छ)

9. What’s new?

नया नौलो के छ?

10. What have you been up to lately?

धेरै पछि भेट भयो के छ खबर?

Ways to respond above questions माथिका कोइसनको उत्तर दिने तरिका 


If someone greets you by using any sentences that are listed above you should respond to them providing some information related to your life and work. The most common ways people reply back with I am fine but there are different phrases that you can use instate of I am fine.

यदि कसैले तपाईंलाई माथिका वाक्य प्रयोग गरेर अभिवादन गर्दछ भने तपाईंले आफ्नो जीवन र कार्यसँग सम्बन्धित केही जानकारी प्रदान गर्नू पर्दछ । सब भन्दा साधारण तरिका हो “I am fine thank you” (म ठीक छु) तर त्यहाँ फरक वाक्यांशहरू छन् तपाईं “I am fine thank you” सट्टामा प्रयोग गर्न सक्नुहुनेछ जुन यस प्रकारका छन्।

1. I’m fine, thanks. How about you?

मेरो खबर ठिक छ अनि हजुरको नि?

2. Pretty good.

धेरै राम्रो छ।

3. Not bad.

नराम्रो छैन ठिक ठिकै छ।

4. Great!

अति राम्रो छ।

5. Couldn’t be better!

राम्रो छैन।

6. Can’t complain.

गुनासो गर्ने ठाउँ छैन। 

7. I’ve been busy.

मा व्यस्त छु। 

8. Same as always.

सधैं जस्तो, नया केहि छैन।

9. Not so great.

यति ठूलो छैन। 

तेती राम्रो छैन। 

10. Could be better.

राम्रो भैराखेको छैन। 

If you want to learn English very fast should remember the daily uses phrases and use them when you speaking with others.

यदि तपाइँ अंग्रेजी धेरै छिटो सिक्न चाहानुहुन्छ भने दैनिक प्रयोग हुने वाक्यांश याद राख्नुपर्दछ र तपाइँ अरूसँग बोल्दा प्रयोग गर्नु पर्दछ।

Several ways to say thank you (धन्यवाद भन्न धेरै तरिकाहरू)

 

Leave a Reply